नेकपा माओवादी केन्द्र एसिया प्रदेश कतार साखा मधेस प्रदेश उपसाखा कमिटी कतार
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेकपा माओवादी केन्द्र एसिया प्रदेश कतार साखा मधेस प्रदेश उपसाखा कमिटी कतार, Health/Beauty, Industrial Area.
मधेस प्रदेश उपसाखा सम्मेलनमा एसिया प्रदेश संयोजक एबम सम्मेलन का प्रमुख अतिथी कमरेड शनि कुमार ओलि ज्यु को महत्त्वपूर्ण प्रशिक्षण सहित शुभकामना मन्तब्य ✊✊
31/03/2025
आज मिति तदनुसार ३१/०३/२०२५ सोमबार का दिन कतारको रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा सप्पन्न नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र एसुया प्रदेश कतार साखा अन्त्रगर्त मधेस मधेस प्रदेश उपसाखा कतारको प्रथम सम्मेलन प्रदेश ईन्चार्ज प्रकाश आले मगर को अध्यक्षतामा र एसिया प्रदेश संयोजम कमरेड शनि कुमार ओलिको प्रमुख आतिथ्यमा र पार्टी विभिन्न निकायका कमरेड हरुको बिशेष उपस्थितिमा कार्यक्रम सब्य र भब्य रुपमा सप्पन्न भएको छ । र ४९ औ जनाको प्रदेश समिती गठन भएको छ नब निर्बाचित सम्पुर्ण कमरेड हरुलाई सफल कार्यजालको हार्दिक शुभकामना व्यक्त गर्द्छु।🌹🌹✊✊🌹♥️
प्रकाश आले मगर
ईन्चार्ज
मधेस प्रदेश उपसाखा कतार
25/03/2025
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रेस विज्ञप्ति।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Alerts
Be the first to know and let us send you an email when नेकपा माओवादी केन्द्र एसिया प्रदेश कतार साखा मधेस प्रदेश उपसाखा कमिटी कतार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.